साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्ने कुरा मात्र गर्छन्

Nepal Telecom ad

उनी खालि माग्ने कुरा मात्र गर्छन्
कि ता जाइलाग्ने कुरा मात्र गर्छन् ।

न गोली न बन्दूक केही नबोकी
यसै डङ्ग दाग्ने कुरा मात्र गर्छन् ।

न निद्रा न तन्द्रा न ता स्वप्नमा छन्
नजानेर जाग्ने कुरा मात्र गर्छन् ।

कहाँ टेर्दथे क्षुद्र थुम्का र डाँडा
उनी शैल नाघ्ने कुरा मात्र गर्छन् ।

कतै एक पड्का धरी पड्किएमा
उनी झट्ट भाग्ने कुरा मात्र गर्छन् ।
कमपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x