साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ सालको शुभकामना

Nepal Telecom ad

त्यो मेरो टुक्रो खेत बारीलाई
त्यो सानो गाउँ, नर नारीलाई
सबैजना आफ्नै, आफन्तको भावना
नयाँ सालको मंगलमय शुभकामना ।

जातो पिन्नेलाई, ढिकी कुट्नेलाई
दाउराको चुल्होलाई, भटमास भुट्नेलाई
साँझमा विश्राम खोजी आए पाहुना
ल है नयाँ सालको शुभकामना ।

बुढाबुढीको मुस्कान केटाकेटीको स्वरलाई
गाईवस्तुको गोठलाई, बाख्राको खोरलाई
सम्झिरहे त्यो खोलामा झरेको झरना
नयाँ सालको मंगलमय शुभकामना ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x