साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुगमा आज

Nepal Telecom ad

आमा शब्द आधुनिक भो कलियुगमा आज
महत्व नै नबुझेर लागिरैछ लाज
सँगै हुँदा वास्ता छैन बोल्ने हैन बचन
नहुँदा चै चीज गर्छौ राखी मीठो भोजन ।

दुर्जनको साथ छोड गर आमाको पालन
तिम्रै पालो आउँदैछ है विचार गर सन्तान
आमा भन्ने शब्दै महान् सोची विचार गर
जति सक्छौ सेवा गर नमाने है डर ।

औँसीका दुई शब्दले आमा मन खुसी छैन
नाटक मञ्चन टोलीलाई आमा चाहिँदैन
बिहे अघि संसारकै प्रिय लाग्थिन् आमा
आफ्नो घरबार भएपछि ओझेल परिन् आमा ।

औंसी पूर्णे हैन सधै सम्झिरहूँ आमा
सेवा गरे बाबुआमाको पर्दैन कुनै धाम
आमा नै हो सूर्यपृथ्वी, जल तेज वायु
सेवा गर खुसी राख बढ्छ तिम्रो आयु !!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x