साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको ब्यापारी

Nepal Telecom ad

न आऊ सपनीमा, बुबाले देख्नु हुन्छ
कसको छ सपना के के, बुबाले देख्नु हुन्छ

ज्यूँदाहरूको बिपना सस्तोमा किन्नु हुन्छ
सपना बनाइ फेरि महँगो बेच्नु हुन्छ

धेरै ठुलो छ ब्यापार, किन बेच गर्नु हुन्छ
मुल्य मनग्य पाए आफ्नै त बेच्नु हुन्छ

ठुलो गोदाम छ टन्न, सपनै सपना अरुको
सहिदका जत्ति सपना, थोकमा बेच्नु हुन्छ

न आऊ सपनीमा आए त राम्रो हुन्छ
देखेर राम्रो सपना बुवाले बेच्नु हुन्छ
कसको छ सपना के के, बुबाले देख्नु हुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x