साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान समाचार

Nepal Telecom ad

अब त दश वर्ष भो
यो अनिर्णयको गणतन्त्र
प्रत्येक बैठक, निर्णय नगर्ने निर्णय
प्रत्येक छलफल असहमत हुने सहमति
कसले बनाए बन्ने
कसले चलाए चल्ने
कति दशक लाग्ने
कति खरब खचिर्चु पर्ने
निर्माण गर्न
संबिधान नामको पन्नाहरू
संबिधान बिहिन मुलुक को
यो गणतन्त्र
भै रहेछ अघोषित राजतन्त्र ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x