साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए नेताहरू ! ए प्रशासकहरू !

Nepal Telecom ad

एउटा नेपालीको पीडाले
अर्को नेपालीलाई छोएको छ
आँखाहरूमा दुखेका जीवनले
सारा देश रोएको छ

च्यातिएका हृदयहरूलाई
सहयोगले अझै सिउनु छ
रोकिँदैन आउने जिन्दगी
बाँच्नेहरूले त जिउनु छ

ए नेताहरू ! ए प्रशासकहरू !
खान नहुने चिज खान छोडिदेऊ
त्यो घुस र भ्रष्टाचारलाई
वाचा गर, मनैदेखि तोडिदेऊ

मन्त्री र सचिवहरूसँगै छ
सम्पूर्ण देशको ढुकुटीको साँचो
राहत र रकमको सहायता
बाँडीदेऊ जताजता छ खाँचो

सम्पूर्ण नेपाली एकजुट भएर
भोक र घाउलाई सहायता गरौँ
भत्केका चर्केका भवन र मन अनि
सिङ्गो राष्ट्रको पुनर्निर्माण गरौँ ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x