साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुबेको छ यो देश

Nepal Telecom ad

१. सुन सुन नेपाली हो ! भन्छु एक कुरा
धेरै जना रमाएका किन होला ? आहा !

२. डुबेको छ यो देश त रिन वोकी वोकी
अर्थतन्त्र सारै लुलो छैन ज्ञान केही ?

३. आमा दिदी वहिनी त परतन्त्र झैं छन् !
फेसनको पराकाष्ठा किन भएको नि ?

४. अयोग्यता टाउकामा भारी जस्तै वोकी
किन वोक्छन् धेरै जना पाण्डित्यको भारी ?

५. लोक तन्त्र आयो अरे ! !मण्डले छ राज !
जताततै वढेको छ भ्रष्टाचारी काज !

६. खेद्नु पर्ने प्रवृत्ति त हाउ भएको छ
बढ्नु पर्ने तत्व अब तलै झरेको छ !

७. देश छाड्ने रोग सधैं वढेको छ ! छ !
देशभित्र वेकारीको महामारी झैं छ !

८. राम्रा राम्रा लुगा धड्छौ ! कस्तो कस्तो लाग्छ
देशभित्र हावा हेर अर्कै वहेको छ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x