साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती भो

Nepal Telecom ad

बन्दुकको नालभित्र गुलाव खोजें गल्ती भो
पोखरी र तालभित्र बहाव खोजें गल्ती भो

थाहा थियो लटरम्म फल्दा मात्र वृक्ष झुक्छ
रित्तिएको नांगो बोटमा झुकाव खोजें गल्ती भो

परिभाषा पढेकै हुँ शत्रुता र मित्रताको
बेठेगानको मित्रसंग लगाव खोजें गल्ती भो

ब्यवहारले मान्छे चिन्नु भन्ने कुरा जानेकै हुँ
रक्षक ठानी भक्षकसंग बचाव खोजें गल्ती भो

सधैं मुर्ति पुजिरहें आशागर्दै “प्रसाद“को
पहरा र चट्टानसंग जवाव खोजें गल्ती भो ।
२०७२ असार
काठमाडौ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x