साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडाको बिउ

Nepal Telecom ad

जिउँदो कुखुराको नाम केही हुन्न
काटेपछि कुखुरा त्यो हुन्न
रोष्ट, चिल्ली वा करी खाऊ
कुखुराको त्यहाँ जातै भनिन्न
पाल्दाखेरी खुब स्याहार गर्छन्
काटेपछि जुँगा मुसार्छन्
कोही झुल्छन् कुखुराले नून खाए सरी
कोही बास्छन् भालेको डाको सरी
पाएमा खान्छन् कुखुराको भाले
लौ हेर हेर
सिद्धिएपछि झगडा गर्न थाले !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x