साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारीशक्ति

Nepal Telecom ad

रावण जस्तो पराक्रमी त परै जाओस्
राम झैं सर्वज्ञानी बन्ने कोशिस सबैमा जारी छ
हनुमान झैं बकुल्लो भक्ति गर्छन् रामको
भरत जस्तो भाइ पाउन गारो छ ।

शिव जस्तै पति पाऊँ भन्छन् केटीहरू
बिष भाङ धतुरो तान्ने वर सहज छ
कृष्णले सोर सय गोपिनी भुलाउने
मिराले जस्तो एकोहोरो प्यार गर्ने को पो छ ?

इन्द्रले जस्तो स्वर्गको सुख भोग्ने
नारद ऋषि झैं गाउँदै हिँड्ने फुर्सद कहाँ छ
बिष्णु झैं डङ्रङ्ग नागमा सुत्ने
बृन्दाको सतीत्व हर्नेको के पत्तो छ ?

विभीषण झै घरको पोल खोल्ने
कंशको वंश संसारमा कहाँ छ ?
कुबेर जस्तो धनी भए पनि
अजर अमर यस धर्तीमा को पो छ ?

सीता जति राम्री भए पनि
द्रौपदीहरू चै भेट्न सहज छ
सीताकै कारणले रामरावण युद्ध
द्रौपदीकै कारण महाभारत युद्ध भएको छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x