साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय भुँडी

Nepal Telecom ad

जति खाए नि नअघाउने,
हेरेर हैन छेरेरै मर्नु पर्छ भनेर खाइरहने,
बरु पाइखाना धाइरहने !
स्वादको पारखी,
मिष्ठान्नको खोजमा भौंतारी रहने
जति प्रशंसा गरे नि थाक्दिन म …
अलकत्रै पाए नि झ्वाम पार्ने,
खाने काममा कहिल्यै नहार्ने !!
यो कस्तो वरदान पायौ ?
वाह ! वाह ! क्या भुँडी–दान पायौ
बधाइ छ नेताज्यू….
यसपाली त सानतिनो हैन पुरै देश खानु पर्छ
नेपाललाई पचाएर भारततिर पाइखाना जानु पर्छ…
लौ है यति त गर्नै पर्छ
जय भुँडी नेताज्यू जय भुँडी !!!!
लाहाचोक ५, पोखरा, कास्की
हाल– दोहा कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x