साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सैतानको राज

Nepal Telecom ad

ए भगवान !
खोलिदिएको छु आज मेरो मनको ढोका,
भित्र आ,
र सक्छस् भने
मलाई ’म’ बाट जोगा !
जोगा मलाई पाखण्डबाट  
सैतानको त्यो सबभन्दा
खतरनाक र मायावी रुपबाट !
सक्दैनस् भने 
चुपचाप स्वीकार गर–
जित्यो त्यसले
त्यो मायावी सैतानले ।
यता सुन्
ओई भगवान !
यति बुझीराख् 
तेरो नयाँ भक्त पनि
पाखण्डी भए
त्यसको एउटै अर्थ लाग्छ–
यो दुनियाँमा सैतानको राज छ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x