साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल–सेटले…

Nepal Telecom ad

दियो दुख बैशाखले छाडेन है जेठले
सबैभन्दा बढी दुख दियो पापी पेटले ।

अब पक्कै लेखिने छ नयाँ प्रेमकथा !!!
यही सङ्केत गरेको छ दुई मुटुको भेटले ।

अरु सबै ठिकै थिए सहिएकै थियो
अरे हजुर सारै पिर्यो बजारको रेटले ।

धेरै धेरै नयाँ पुस्ता भए कर्मच्यूत
ल्याएको छ नयाँ रोग मोबाइल–सेटले ।

कहाँ गयो धरहरा ? भनी सोधेँ मैले
कुनै जवाफ दिएन है त्यो शहीद गेटले ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x