साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ तन्त्र आएको छ

Nepal Telecom ad

१. नयाँ तन्त्र आएको छ गाजे माजे पारा !
अधिकार हक भन्छन् कता कता कता ?

२. अमेरिका वेलायत जस्तो तन्त्र भन्छन् !
कस्तो कस्तो अलिनो कि विलिनो यो पारा !

३. पछि पर्यो ! भनुँ भने कति अघि अघि !
अघि बढ्यो भनुँ भने पछि कता कता !

४. ए बाबा रे ! यो देशमा जागृति त कति !
इन्कलाव ! बन्द कति ! कस्तो नयाँ पारा !

५. अख्तियार भूत जस्तो कति जाग्यो कति !
कमाउनेलाई छुन्न ! कहाँ यता उता !

६. जति दिन विजुली र टेलिफोन वन्द !
हँड्याउने कानुन नै मात्र हुने कडा !

७. हात किन काट्नु पर्छ ! इन्टर्नेट काट !
ठुला वडा अझै ठुला ! उनकै छ डाँको !

८. अचेलका धेरै भुत्ते ! व्यङ्ग्य पनि भुत्ते !
प्राज्ञ भन्ने ठुलो भुत्ते ! कता नयाँ चाला ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x