साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीमा गाईजात्राको महाखित्कौली

Nepal Telecom ad

फित्कौलीमा गाईजात्राको महाखित्कौली

गाईजात्रा २०७२ का अवसरमा फित्कौलीको गाईजात्रा विशेष

तपाईं पनि आफ्ना गाईजात्रे मरमसला उपलब्ध गराएर
सहभागी हुन सक्नु हुन्छ ।

मुक्तक–तुक्तक, गजल–प्यारोडी, ठट्टा ठट्यौली,
कविता–सविता, निबन्ध–प्रवन्ध, हास्यप्रसङ्ग–प्रहसन,
व्यङ्ग्य चित्र–कार्टुन (तर अश्लील हैन)

पठाउने नपठाउने तपाईंको विचार
प्रकाशित गर्ने नगर्ने हाम्रो विचार !

हास्यसामग्री पठाउने हाम्रो बिजुली हुलाक
narnath@gmail.com
fitkauli@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x