साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भो ? के हुने हो ?

Nepal Telecom ad

१. कुरा बुझ्न गाहारो भो ! बुझक्कड़ प्रभो !
नबुझेको खाडलमा गोडा हाल्दा के भो ?

२. शुम्भ तथा निशुम्भको हाल के थ्यो भा’को ?
आपसको लडाञिले भन के हुने हो ?

३. लडाउने लड़ाउँछन् धर्माधर्म भन्छन् !
गुल्टी खेल्ने ऐया बाबै ! पछुताई के भो ?

४. यत्रो भुञी थर्कमान ! यत्रोविघ्न ध्वम्स !
यत्रो नाश ! मुटु छैन ? मन ढुङ्गै ? के हो ?

५. पहिरो त गएकै हो ! अझ कति जान्छ !
अ‍े नेपाली ! रमिते भै’ ट्वाल्ल हेर्ने ? के हो ?

६. अ‍े भ्रष्ट हो ! कति घिच्ने ? कत्रो तिम्रो भुँडी ?
अलिकति माञा गर ! धर्म सोच्दा के भो ?

७. अ‍े कूटका खानी मान्छे ! देश डुब्न आँट्यो !
तिम्रो पनि यो देश हो ! सोच्दा हुने के हो ?

८. सवै जात जाति मिल्ने ! हाम्रो देश ! जय !
कलहका दिन गए ! मिल्दा हुने के हो ?
झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x