साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तल तल झारे जस्तो

Nepal Telecom ad

जित्नेहरू भित्र भित्र हारे जस्तो लाग्यो
आफैंलाई धरापमा पारे जस्तो लाग्यो ।

भ्रम हो कि यथार्थ हो ? जान्न धेरै मुस्किल
जिन्दगीले जिन्दगी नै मारे जस्तो लाग्यो ।

देखेको छु सुनसान त्यो लुम्बिनी गाउँ
गौतमले डेरा अन्तै सारे जस्तो लाग्यो ।

अलि अलि आशा अझै छ कि भन्छ हिमाल
मधेसले आफैं पानी बारे जस्तो लाग्यो ।

माथि माथि जानेहरू हेर राम्रोसित
नैतिकता तल तल झारे जस्तो लाग्यो ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x