साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दका दुइ खाेक्तक

Nepal Telecom ad

१ निर्लज्ज ! कस्तो भन !

साथी ! प्राज्ञ अरे !अरे कवि तथा जागा नञा चिन्तक !
जे भन्ने ! तर काम ता पछि हुने उल्टा कुरा पूजक !
कस्ता ! भन्दछ रे ! भनोस् ! तर कुनै पर्वाह गर्दौन हँ !
लौ! लौ !हाँस्दछ यो नञा युग तिमी निर्लज्ज ! कस्तो भन !

२ जिम्मेवार सवै सवै हुनु पर्यो !

\’भित्रै भित्र पसी मुसाहरु सवै खन्दै निकै भ्वाङ नै
सिद्ध्याअेर सके !\’ अझै सजग छन् ! वास्ता यहाँ छैन नै !
जिम्मेवार छ को ? यही छ अति नै वुझ्ने नसक्ने कुरा !
जिम्मेवार सवै सवै हुनु पर्यो ! यो नै छ बुझ्ने कुरा !

झर्राे नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x