साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसावट

Nepal Telecom ad

मम खान गयो
आन्द्राको ठुलो मिसावट
मिलको मसलामा
काठको धुलो मिसावट
पानीमा ढलको मिसावट
सागमा मलको मिसावट
मासुमा हाडको मिसावट
समुहमा भाँडको मिसावट
भट्टितेलदेखि मट्टीतेलसम्म मिसावट
कान्छीको होटेलको सेलमा मिसावट
दुधमा जलको मिसावट
नेतामा छलको मिसावट
सरकारी काममा मिसावट
हुदा हुँदा पुजापाठमा पनि
दाममा मिसावट
निजी स्कुलको फलको मिसावट
बिद्यार्थी नेतामा बलको मिसावट
नाममा मिसावट
काममा मिसावट
खाने जाममा मिसावट
मित्रतामा मिसावट
यारमा मिसावट
बिदेशिएको लोग्नेको
श्रीमतीको प्यारमा मिसावट
कुखराको फलमा मिसावट
तुलमा मिसावट
अरु त अरु
भगवानलाई चढाउने
फूलमा मिसावट ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x