साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीको दसैँ

Nepal Telecom ad

बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकाबन्दीले नदिने भो
टीको थाप्न दसैँमा ।

प्लेन पनि आउन छोड्यो
ठूल्दाइ अड्किनु भो दिल्लीमा
वर्षौँ पछि बल्ल आको
दसैँको बेला विचल्लीमा ।

दिदीबहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको बेला
आज भोलि भन्दा भन्दै
छिमेकीले कहिले बाटो देला ।

मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउँदै
एक्लै डेरैमा ।

इन्जिनियर, हाल : लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x