साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा असुल्न थाल

Nepal Telecom ad

संसार डुल्न थाले ।
कर्तव्य भुल्न थाले ।।

बेची इमान आफ्नो ।
पैसा बटुल्न थाले ।।

भो नाम ‘पाठशाला’ ।
‘दोकान’ खुल्न थाले ।।

निष्पक्ष भन्दथे जो ।
आफन्त हुल्न थाले ।।

पार्टी र कार्यकर्ता ।
पैसा असुल्न थाले ।।

भोगेर जिन्दगानी ।
यी केश फुल्न थाले ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x