साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन बन्नु दास ?

Nepal Telecom ad

अभाव जाओस् पर तर्किएर
समृद्धि आओस् घर फर्किएर
अशान्तिका द्वार भएर बन्द
सुशान्तिको शीघ्र चलोस् सुगन्ध ।

च्यातेर सारा अनमेललाई
एकत्वका दीपहरू जलाई
होओस् उजेलो घर राष्ट्र हाम्रो
हटोस् तमिस्रा मनको नराम्रो ।

हामी कसैको सुरमा ननाचौँ
हामी कसैको भरमा नबाँचौँ
आफ्नै बनाई सुर ताल गीत
आफै चलाऔँ अब नव्य रीत ।

सिद्धान्त आफ्नै व्यवहार आफ्नै
छन् रोग आफ्नै उपचार आफ्नै
छ भित्र आफ्नै जब सत्प्रकाश
हामी कसैको किन बन्नु दास ?

हामी सबैको मन सङ्लिएर
बन्धुत्वको चिन्तन अग्लिएर
स्वराष्ट्रको बोध हुँदै प्रगाढ
आऊन् सबैका घर चाडबाड !

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x