साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मुक्का

Nepal Telecom ad


उतैको चाल रहेछौ बुझें,
वर्षौंदेखिको जाल रहेछौ बुझें
कठपुतली भएर नाच्ने
कवाडी माल रहेछौ बुझें ।


आफू उताको मासु भात चाट्छौ
परिश्रम गर्नेको तिमी हात काट्छौ
दास बुद्धिका रहेछौ र तिमी
आत्मासँग जुठो नुन साट्छौ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x