साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकेको पो बेल

Nepal Telecom ad

एसियाली मापदण्ड, फेल भयो साथी
सपना नै दाउरा ग्यास र, तेल भयो साथी ।

बजारमा हामी सबै, राखिएका बेला
घिउ–तरबार बेचुवाको मेल भयो साथी ।

बाजहरू जिस्की खेल्दा मस्ती नाउँको खेल
गौंथली र चिभे माथि झेल भयो साथी ।

विकासका कुरा छोड, भन्छन् जनताहरू
सबैभन्दा खाँचो अब जेल भयो साथी ।

बनिबनाउ धुरी खोप्ने बाँदरहरूलाई
तन्त्रहरू पाकेको पो बेल भयो साथी ।

२०७२ कात्तिक
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x