साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारवादी

Nepal Telecom ad

बोके छिनाल्दा पनि मर्न खोज्थे
मान्छे हकार्दा पनि मार्न खोज्थे
छेकेछ केले र पुगे पछाडि
कता गए ती अधिकारवादी ।

चुलो निभ्यो ग्याँस भएन बाल्न
पेट्रोल पाइन्न सकिन्न चल्न
नाका थुनी तष्कर काट्छ चाँदी
कता गए ती अधिकारवादी ।

बजारमा औषधि पाइँदैन
भोकै बसी बोझ उठाइँदैन
सकिन्न जानै पनि देश छाडी
कता गए ती अधिकारवादी ।

यो देश टुक्र्याउन खोज्छ कोही
अन्तै लगी मिल्न तयार कोही
भुट्छन् मकै के जब फुट्छ हाँडी
कता गए ती अधिकारवादी ।

गोडा दिंदै ढोग्न लगाउँदैछन्
रोटी कुहेको पनि दान दिन्छन्
भैंसी दुहे वन्धनमा छ पाडी
कता गए ती अधिकारवादी ।

काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x