साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी !

Nepal Telecom ad

मर्दा पर्दा
सधैं चाहिने छिमेकी
कहिले
कुलो–पानी थुनी दिन्छ
कहिले
साँध–सिमाना मिची दिन्छ
कहिले
खुसी भएर रमाउँछ
कहिले
रिस गरेर घुर्क्याउँछ
जति ठुलो छ
उसको घर खेत र बारी
त्यति नै सानो छ
उसको चित्तको भकारी
अपशोच !
न ऊबाट
म धेरै टाढा जान सक्छु
न ऊसँग
म धेरै नजिक नै हुन सक्छु
त्यसैले भनिन्छ
सबै कुरा फेर्न सकिन्छ
छिमेकी फेर्न गाह्रो छ
सबै कुरा बेहोर्नु सकिन्छ
तर यस्तो व्यवहार
बेहोर्न साह्रो छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x