साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आक्रमण

Nepal Telecom ad

विदेशमा आयो
भाषामा आक्रमण
स्वदेशमा बस्यो
जीवनमा आक्रमण ।

विदेशमा आफूलाई
अर्कैको साँचोमा ढाल्नुपर्ने
स्वदेशमा आफूलाई
अर्कैको कमाण्डमा चाल्नुपर्ने ।

विदेशमा जीवन छ
तर मन कहाँ मान्छ र ?
स्वदेशमा माया छ
तर रमाउन कहाँ पाइन्छ र ?

विदेशमा बडप्पन छ
तर आफ्नोपन कहाँ छ र
स्वदेशमा संस्कार छ
तर सपनी विपनीमै मरिने डर ।

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x