साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्वासा ऋषिको मन

Nepal Telecom ad

दियौँ श्रद्धा र विश्वास सुम्पियौँ जल–जीवन
भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !
भन्दथे उनले आई ‘म’जस्तै हुनुपर्दछ
बाहिरी तनको मैलो पानीले धुनुपर्दछ ।

छिमेकीप्रति आँखामा द्वेषभाव रहेपछि
धुने र कसरी आफ्नै मन मैलो भएपछि
उनको उच्चता आज तुच्छतातिर फैलियो
कठै ! आदर्शको फूल नफुलीकन वैलियो ।

सकेनन् उनले कैल्यै आफ्नो सङ्कीर्णता धुन
कसैलाई दबाएर के सकिन्थ्यो महान् हुन ?
सत्पात्र कसरी भन्नु ? पात्रता नभएपछि
मित्र हुन् कसरी भन्नु ? मित्रता नरहेपछि ।

सोझा बनेर आएथे बाङ्गिएर गए उनी
दुष्ट भै विश्वका सामु नाङ्गिएर गए उनी
बल्ल पो बुझिँदै आयो खोटो रहेछ चिन्तन
भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x