साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीलाई कसरी चिनेँ

Nepal Telecom ad

कुनैबेला यही मुटुलाई
धड्कन मेरै भन्थ्यौ तिमी
आज त्यही मुटुलाई
छिया छिया पाछ्र्यौ तिमी
काँढा बिज्दा यी पाउमा
सियो लिई झिक्थ्यौ तिमी
आज त्यही गोडालाई
महारोग लागोस् भनी
सत्तो सराप्छ्यौ किन तिमी
आखिर समय न बलवान रहेछ
हिजो फुटपाथमा हल्लिने गथ्र्यौ
हात्ती छाप चप्पलमा तिमी
आज पेन्सील सुजमा
पजेरो चढ्ने भइछ्यौ तिमी
हिजो तिम्रो प्राण प्यारो यो ज्यान
आज कवाडीको भाउमा
बेफ्वाँकमा मिल्काउँदै छौ तिमी
हिजो तिमीलाई कसरी चिनेँ
आज मलाई कसरी बुझ्छ्यौ तिमी ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x