साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्छ नेता भुँडी

Nepal Telecom ad

अन्नको भूमिका प्रस्ट भो भोकमा
वेदको मर्म को बुझ्छ खै झोकमा ।

प्रश्न गर्छौ तिमी अस्मितामाथि नै
हो अँध्यारो कहाँ टिक्छ आलोकमा ।

छन् गफाडी बढी काम गर्ने कमै
व्यर्थका योजना बन्दछन् चोकमा ।

एकको वेदना हुन्छ साझा कहाँ
शत्रु मात्रै खुसी, शत्रुको शोकमा ।

भर्छ नेता भुँडी राज्यका कोषले
देशवासी लुटिन्छन् सबैथोकमा ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x