साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाँदी खाँदी मन्त्री थप्ने

Nepal Telecom ad

यो कस्तो खाँदी खाँदी मन्त्री थप्ने
नशा लाग्यो सरकार
चिसोमा सुत्ने भूकम्प पीडितलाई
दश लाग्यो सरकार ।

मन्त्रालयले मात्र जरा फैलाइरह्यो
दुखे जनता बिचरा अभावमा बाँचिरहे
देशमा कालोबजारी मौलाइरह्यो
एक दुई सिटेको निम्ति मन्त्रालय भाँचिरहे ।

काम गर्न होइन शानको लागि भए मन्त्री
उनका नातागोता र आफन्त मात्र कति
न्यायको निम्ति लड्ने र मन्त्रीका केही नपर्ने
कष्टकर जीवन बिताउने जनताको दुर्गति ।

पेट्रोल र ग्याँसको चरम अभाव हरिविजोग
बचेका रूख पनि काटि देशको माटो बाढीमा
सर्वसाधारण चाहीँ दाउरा बालि महंगीको मारमा
मन्त्रीकै हालिमुहाली सररर आसेपासेसँग गाडीमा ।

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x