साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महँगीमा फ्राइड राईस

Nepal Telecom ad

विदेशीहरू भन्ने गर्छन्
गरीब देशका धनी नेपाली
बिचरा उनीहरूलाई के थाहा
हाम्रो चुलोचौको सधै छ खाली
अहिलेको त छाक टर्यो
भरेको पीर मात्रै छ खाली ।

खिनौटे छोराछोरी करङ्को
बनाऊ गिटार र बजाऊ
बासीभात नै भेटे पनि के दुख्थ्यो र पेट
उब्रेपाब्रेको छ भने फ्राइड राईस बनाऊ ।

अपार जलसम्पदा हाम्रै हो
भो लोडसेडिङलाई गाली नगरौं
झिलिमिलीले आँखा बिगार्छ
बरू क्यान्डललाईटमा डिनर गरौं ।

महँगी र अभावको कुरै नगर कसैले
बिहान सुकुटी र भटमास त
बेलुका भटमास र सुकुटी पकाउँ ।
यसैलाई कति मिठो प्रिय भन्दै
आआफ्ना अभागी जहानलाई फकाउँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x