साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तरआधुनिक महाभारत

Nepal Telecom ad

महाभारतमा–
द्रोपदीको शरीर ढाक्ने लुगा थियो
र त गरे दुस्शासनले चीर हरणको प्रयास
र देखाए कृष्णले जादुवी शक्ति
अनि जोगियो इज्जत
तर अचेल–
द्रोपदी आफैकक साना नाना लगाएर
अनेकौँ भङ्गिमा देखाउँछिन्
र त दुशासनहरू स्वयम् लज्जित छन्
वस्त्र नै छोटिँदै गएकोमा
र,
कृष्ण पनि बेखबर छन्
तर पनि हरेक दिन
आधुनिक महाभारत दोहोरिरहन्छ–
मात्र द्रोपदीका लागि ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x