साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली सपनाहरूको

Nepal Telecom ad

झिना मसिना मामुली सपनाहरूको
बनाइयो बिशाल चुली सपनाहरूको

घाम नअस्ताउदै अनी जुन नउदाउदै
कस्ले लुट्यो खै गोधुली सपनाहरूको

मध्य रातमा आएर कता हराउछ्यौ
त्यसैले रहन्छ खुल्दुली सपनाहरूको

म देशलाई अँध्यारो मुक्त बनाइदिन्थेँ
बन्ने भई दिए बिजुली सपनाहरूको

जान देउ बा छोरालाई युद्द मैदानमा
ल्याउनेछ मुल्य अशुली सपनाहरूको

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x