साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहराले रुन मिल्छ ?

Nepal Telecom ad

खहरेले रेट्यो भन्दै पहराले रुन मिल्छ ?
कलिलैमा काटे भन्दै जमराले रुन मिल्छ ?

सौन्दर्यता केको लागि ? दृष्टिपान गर्न हैन ?
सबले नजर लाए भन्दै अप्सराले रुन मिल्छ ?

भाउ बढ्छ गाउँ शहरको झुम्मिएमा मान्छेहरू
पर्यटकले ढाके भन्दै पोखराले रुन मिल्छ ?

नबजेमा ठोक्रो हुन्छ, बजे मात्र बाजा न हो
दुख्नेगरी पिटे भन्दै नगराले रुन मिल्छ ?

पहाड तिर नियालेर सागरले थुक निल्ला
समुद्रको रंग हेरी छहराले रुन मिल्छ ?

२०७२ माघ १५, काठमाडौ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x