साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराजयमा खुसी हुँदै

Nepal Telecom ad

पराजयमा खुसी हुँदै सन्किएथें म
डान्सबारमा तनक्क तन्किएथें म ।

पुरानोको मूल्य छ तर पाइदैन
मादल बनी रोधीमा घन्किएथें म ।

पुगी सरी आएपछि मात लाग्दैन
सयलमा अर्ती दिंदा फन्किएथें म ।

बलियाको पूजा पाठ हुन्छ शहरमा
फुच्चे मुक्काले रनन्न रन्किएथें म ।

अफ्सोच् सडकमा बेबारिसे लास
सनाखत हँुदा घरमा थन्किएथें म ।

आफन्त सबै आए हाँसी खुशी भए
दनदनी खाल्टो भित्र दन्किएथें म ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x