साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्जुरी रहेछ ?

Nepal Telecom ad

लाग्दै छ जिन्दगानी आँधी हुरी रहेछ
ठान्थेकक समीपमै छौकक धेरै दुरी रहेछ ।

मान्छे छ छद्मभेषी, स्वार्थी, विषालु साँच्चै
बोलेर ‘राम’ हिँड्ने बोक्ने ‘छुरी’ रहेछ ।

संसार एक मेला लाग्छन् अनेक नाता
आफन्त, मित्र सारा यो पाखुरी रहेछ ।

सङ्गीत, गीत हुन्छन् आत्मा पगाल्न सक्ने
राधा र कृष्ण जोड्ने त्यै ‘बाँसुरी’ रहेछ ।

हेराइ हुन्छ जस्तो देखिन्छ वस्तु उस्तै
यी नेत्रमा अनौठो हो माधुरी रहेछ ।

जन्म्यौँ नचाहँदैमा मर्छौँ सबै नचाही
के यो करारनामा या मन्जुरी रहेछ ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x