साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति !

Nepal Telecom ad

निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई
आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा कमाई ।
चैते वा कात्तिके नै, दल–बल हुन गै, पन्छिए वीर योध्दा
चेपिन्छन् नक्कली नै, तर किन अगुवा, हेपिए योग्य बोध्दा ।।१।।

नाता वा गोत्र प्रेमी, अनुचर पछुवा, कुण्डले झूर मुन्द्रे
बाङ्गा नाङ्गा भरौटे, डन–धनपति नै, पार्टिका वक्रतुण्डे ।
बाच्ला के लोकतन्त्रै, जन–नियम यहाँ, लागु होला विधान ?
लुच्चा छुच्चा र बुच्चा, अधम दल भरी, अग्लिएला गुमान ।।२।।

जो गर्छन् तर्क राम्रा, प्रबुधित मुटुका, नीतिका पक्षपाती
जो छन् मानी–इमानी, बिख सरह लिने, दृष्टि नै पक्षघाती ।
नेताको बुध्दि थुर्पी, उर ढुकुर भई, बिग्रिए पार्टि धेरै
राजा जस्तै छ नेता, हुकुमगिरि दिई मोज गर्छन् सबेरै ।।३।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x