साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्न सक्नु पर्छ

Nepal Telecom ad

झुक्नेका लागि, माला बन्न सक्नुपर्छ
टोक्नेका लागि, भाला बन्न सक्नुपर्छ ।

साधुको निम्ति, हुनुपर्छ खुला ढोका
चोरको खातिर, ताला बन्न सक्नुपर्छ ।

भक्तलाई आकाश–दीप बाल्नु पर्दाखेरि
डढियोस् सही, पाला बन्न सक्नुपर्छ ।

साँचो–सक्कली, मायाँ–स्नेह छचल्किए
चुम्बनमा तत्पर, गाला बन्न सक्नुपर्छ ।

उपेक्षित हुँदा, मठ–मन्दिर–देवालय
‘प्रसाद’ सेलाउन, नाला बन्न सक्नुपर्छ ।

२०७२ फागुन १५
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x