साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्घटना

Nepal Telecom ad

ओखती यन्त्र वा खाना, तेश्रो विश्व प्रयोग हो
हामी प्रयोगशालाका, निरीह—स्टूल मात्र हो ।
धर्म नीति तथा अर्थ राजनीति र योजना
हामी प्रयोगशाला हौँ, गर धेरै परीक्षण ।।१।।

बस मोटर थोत्रा छन्, वायुयान त जीर्ण झन्
जाँच्दै नजाँची यात्रामा, गूडान र उडान छन् ।
प्रतिबन्धित लागेका, वायुयान चलाउँदै
मृत्युको मुखमा पुग्छौँ, परीक्षण बढाउँदै ।।२।।

क्षमता यन्त्रको भुल्दै, कोच्छौँ पाए जहाँ जति
चर्का दुर्घटना झेली, बर्खीमा छौँ यहाँ कति ।
खाना छाना र नाना वा ओखती यन्त्र वा सुई
प्रयोग गर्न हामी छौँ, चढ विज्ञ मजा बुई ।।३।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x