साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि मनु मञ्जिल पुरस्कृत

Nepal Telecom ad

कवि मनु मञ्जिललाई ‘जसराज किराँती प्रतिभा पुरस्कार’ दिइने भएको छ । खोटाङ जिल्लामा रहेर साहित्य साधना गरेका कवि जसराज किराँतीको नाममा स्थापना भएको सो पुरस्कार चैत्र ६ गते राजधानीमा एक कार्यक्रमकाबीच कवि मञ्जिललाई प्रदान गरिन लागिएको हो ।

पुरस्कार कोषले जारी गरेको विज्ञप्तिअनुसार विगत तीन दशकदेखि कविता विधामा अनवरत साधनामा लागिरहेका मनु मञ्जिलको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

सार्क कवि पुरस्कारसमेत जितिसकेका कवि मञ्जिलका दुई कवितासंग्रह ‘आँधिको आवेग’ र ‘ल्याम्पपोष्टबाट खसेको जुन’ प्रकाशित छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x