साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय विडम्बना !!

Nepal Telecom ad

गरीखाने भोटो टाल्छन्, विडम्बना !
लुटीखाने भुँडी हाल्छन्, विडम्बना !

अन्धकारको सूची टाँस्छन्, गरिबहरू
धनीहरू पैसा बाल्छन्, विडम्बना !

गाउँका बाले स्यौला काट्छन् भित्तो टाल्न
बनका पाले रुखै ढाल्छन्, विडम्बना !

अस्मिताको फुट्टी हाँक्छन् नेताहरू
तिनै आफैं गुण्डा पाल्छन्, विडम्बना !

भोक भजाई श्वास फेर्छन् संस्थाहरू
भोका बालक बालु चाल्छन्, विडम्बना !

महिषासुर नै माहिर यहाँ, भेष बदल्न
पर्दा ‘दुर्गा’ जप्न थाल्छन्, विडम्बना !

(नोट : सबै भुँडी हालेकाहरू घुस्याहा भन्न खोजिएको हैन भन्ने बुझिदिनु हुने नै छ ।)

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x