साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : कति असल छोरी !

Nepal Telecom ad

गोरे एकाबिहानै छोरीको कोठामा गयो ।
कोठाभित्र चुरोटको गन्ध आइरहेको थियो ।
गोरेले मनमनै स् ‘ला खत्तम छोरी बिग्रिछ चुरोट खाने भैछ’ ..

यसो टेबलतिर आँखा लगेको थियो– त्यहाँ तबियर र ह्विस्कीका खाली बोतल ..
गोरे मनमनै स् ‘खत्तमै भैसकिछ नि छोरी, उफ मैले के देख्नु पर्यो आज….।’

अब चाँहि छोरीलाई बेस्सरी हप्काउँछु भन्ने सोचेंर ऊ छोरीलाई उठाउन छोरीको बिस्तारातर्फ गयो ।
छोरीको बेडमा छोरीसँगै एकजना केटा सुतिरहेको थियो, त्यसपछि–

गोरे (मनमनै) स् म कस्तो वेवकुफ.. हेर छोरीलाई गलत सोचेंको मैले ‘यो सब चुरोट रक्सी त यो केटाले पो खाएको रैछ, मेरी छोरी त असल छे.. सुत छोरी सुत….।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x