साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले कहाँ हुनुहुन्छ ?

Nepal Telecom ad

“अहिले हजुर कहाँ होइबक्सिन्छ ?” दिउसै भट्टीमा ह्विस्की तानिरहेको भुँडीवालले जवाफ दियो– “प्रज्ञामा !”
म जासूस नभए पनि जासूसकै सरह जुलुसभित्र पसें !

“अहिले हजुर कहाँ हुनुहुन्छ ?” मेरो प्रश्नको उत्तरमा जुलुसभित्रको खुंखार नेता जस्तो मान्छेको जवाफ थियो– “विध्यालयमा !”

त्यसपछि मैले मखन गल्लीभित्र खÞासखुस गर्दै नोटका बिटा आदानप्रदान गरिरहेका मध्ये आदान पक्षलाई सोधें– “हजुर अहिले कहाँ हुनुहुन्छ ?”
उनले सशंकित पाराले जवाफ दिए– “प्रशासनमा !”

घर फर्किदा रत्नपार्कमा एकजना परिचित चिकित्सकसँग भेट भयो ! “अहिले कहाँ हुनुहुन्छ, डाक्टरसाब ?”

नर्सिंगहोमबाट क्लिनिक जान हतारिएका चिकित्सकको जवाफ थियो– “जुम्ला अस्पतालमा !”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x