साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोटै खोट

Nepal Telecom ad

सधैं धाउने मन्दिरको, नैवेद्यमै खोट देख्छु
जस्ले निम्ता गर्छ उसको, आतिथ्यमै खोट देख्छु ।

घुर्र–घुर्र शान्ति जप्ने, परेवा नै बाज बने
कता कता यहाँ शान्ति– सम्वेद्यमै खोट देख्छु ।

आगो झोस्छ धुन्धुकारी, आफ्नै घरमा तर यहाँ
नितिशास्त्र घोकाउने, चाणक्यमै खोट देख्छु ।

नातिनाको बक्ष हेरी, आँखा छोप्छिन् हजुरआमा
अस्मितामा चोली साट्ने वाणिज्यमै खोट देख्छु ।

सुन्दर मेरो बस्ती बिग्र्यो, रुँदै भन्छ ‘ग्वालटारे’
कालो चस्मा भिर्ने गाउँको, अध्यक्षमै खोट देख्छु ।

२०७२ चैत्र २
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x