साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रात दिन तास छ

Nepal Telecom ad

सम्पत्ति धेरै हुँदा पल–पलमा त्रास छ
अझै कमाउँ भन्ने भित्रभित्रै आस छ ।

छोडियो गाउँ घर लत्याइयो झुप्रो
आफ्नो कर्मै ठूलो सडकमा बास छ ।

बस्यो खायो बङ्गुरसरि मोटायो
रोगले समायो पैसाकै सत्यानास छ ।

के नै अर्थ छ र मन वचन कर्मको
फटाहालाई बाह्रै महिना मधुमास छ ।

सोचैपिच्छे आनन्दका कयौं ताँतीहरू
राम्रा–राम्रा चीजले दिमाग ह्रास छ ।

कसरी बन्छ देश बनाउँछ समाज
पौरखी हातमा रात दिन तास छ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x