साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गत

Nepal Telecom ad

बेमौसममा लगाएको खेती
मन्दिरमा चढाइएको भेटीको
वास्तवमै कुनै भर हुँदैन ।

खरानी धसेर हिँड्नेको
फेसबुकबाट लभ पर्नेको
जीवन सहज कहिल्यै हुँदैन ।

मुखले चिप्लो घसेर
कोखामा छुरा रोप्नेको
विश्वासै गर्नु हुँदैन ।

लिप्त भएर भोगविलाशमा
जीवन जीउनेहरूसँग
सङगतै गर्नु हुँदैन ।

भूकम्पमा काँपेका ती मनहरू
हावाहुरीले उडाउनु हुँदैन
घाम झै छर्लगै छन् यहाँ
कसको सङ्गत गर्नुहुन्छ कसको चैं हुँदैन ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x