साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बयालिसाैँ घुम्तीे कविगोष्ठी

Nepal Telecom ad

काठमाडौं, २०७२ चैत्र १३ । घुम्ती कविगोष्ठी नेपालको ४२ औँ काव्यगोष्ठी सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार कणाद महर्षिको निवास चावहिलमा सम्पन्न गोष्ठीमा कणाद महर्षि, शीतल गिरी, रामकुमार पण्डित क्षेत्री, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, डिल्लीराज अर्याल, बालमुकुन्द कार्की, परशुराम पराशर, शारदा पराजुली, प्रशान्त खरेल, रुद्र अधिकारी, लक्ष्मी श्रेष्ठ, जनार्दन अधिकारी, लक्ष्मी रुम्बाले आ–आफ्ना कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए ।

घुम्ती कविगोष्ठी नेपालको नियमअनुसार कार्यक्रम आयोजक कणाद महर्षिकै अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सबै कविले वाचित सबै कविताउपर पालैपालो समीक्षा समेत गरेका थिए ।
– परशुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x