साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षलाई !

Nepal Telecom ad

पात्रो मात्रै नव नबनिद्यौ, सोच हुन् नव्य–सभ्य
कात्रो मात्रै नव नबनिद्यौ, खोज हुन् नव्य–भव्य ।
नारा थारा प्रवचन भरी, मात्र वाचाल बन्ने
ढोगी रोगी चलन र प्रथा, गर्नु सध्धै निफन्ने ।।

जे जे बोल्छौ मन तन मिली, कामले पूर्ण पार
नौला नौला विधिप्रविधिमा, देशलाई सिगार ।
घिच्ने थिच्ने अतिसय भयो, पश्चगामी विचार
किच्ने मिच्ने अधम तममा, गर्न थाल्द्यौ प्रहार ।।

जिब्रा मीठा मन त धमिला, काम अस्पष्ट–भ्रष्ट
सत्ता हाक्ने अजिङर हुँदा, भोगियो धेर कस्ट ।
आऊ नौला मन मगज ली, क्रान्तिको स्पर्श छर्दै
काला भाला प्रतिगमनका, स्वार्थलाई निचोर्दै ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x