साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जासुसी गर्नेहरू

Nepal Telecom ad

यहाँ मैमत्त छन्, मनखुसी गर्नेहरू
जम्जमाएका छन्, जासुसी गर्नेहरू ।

महादानी बन्छन्, माटो–पानी बेचुवा
किन्चित् त्याग गर्न, कञ्चुसी गर्नेहरू ।

अल्छी पाटेहरू, अगुवा छन् छीस् छीस्
सुत्न पाएपछि, भुस्भुसी गर्नेहरू ।

पहाड खोप्छु भन्दै, खोक्छन् मजासँग
छिनो ठोक्नु पर्दा, ठुस्ठुसी गर्नेहरू ।

‘दुर्गा’ भक्त बन्छन्, दुई हात जोड्छन्
दैंत्यसँग मिली, घुस्घुसी गर्नेहरू ।

२०७३ बैशाख १
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x